सर्लाहीका सिडिओ एक्सनमा : प्रतिबन्धित सामग्री बरामद भएपछि केन्द्राध्यक्ष निलम्बन
१५ वैशाख, सर्लाही । सर्लाहीको एक माध्यमिक शिक्षा परीक्षा केन्द्रको परीक्षा हलबाट भारी संख्यामा प्रतिबन्धित सामग्री बरामद भएपछि केन्द्राध्यक्षलाई निलम्बन गरिएको छ । जिल्ला परीक्षा..

