जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको मेयरका लागि अनिताले उम्मेदवारी दर्ता गराइन

जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका अनिता देवी साहले उम्मेदवारी दर्ता गराएकी छन् ।

जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनी जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।

यस्तै विभिन्न पदमा आकांक्षीहरुले उम्मेदवारी दर्ता गराउँदै छन् ।

– टुडेपाटि बाट

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय