• प्रहरी महानिरीक्षकमा कुवेर खापुङ नियुक्त

    प्रहरी महानिरीक्षकमा कुवेर खापुङ नियुक्त

    काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक(आईजीपी)मा कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा..