अव्यवस्थित बसोवासीको जमिन नक्शांकन शुरु

राजिव शाह
सर्लाही, असार २४
प्रदेश २ सर्लाहीको हरिवन नगरपालिकाले वडा नं ९ स्थित सुखेपोखरिबाट जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्य शुरु गरेकोे छ । नेपाल सरकारको घोषित उद्देश्य कार्यक्रम अन्तर्गत सो कार्य शुरु गरिएको हो । बिहीवार वडा अध्यक्ष सीताराम पोखरेलको अध्यक्षता जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्य शुरु गरिएकोे छ । भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवास गर्नेहरुलाई जग्गाधनी लाल पूर्जा प्रदान गर्ने नेपाल सरकारको घोषित उद्देश्य कार्यक्रम अन्तर्गत सो नाप नक्शांकन कार्य शुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवि ज्ञवालिको उपस्थितिमा हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं, प्रदेश माननीय डिल्ली उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाल, तथा अनेरास्ववियुका जिल्ला नेता युवराज आचार्य लगायत अव्यवस्थित तथा एलानी जग्गा धनीहरुको उपस्थित समेत रहेको थियो । प्रदेश २ सर्लाहीको हरिवन नगरपालिकाले वडा नं ९ स्थित सुखेपोखरिबाट जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्य शुरु गरेकोे छ । नेपाल सरकारको घोषित उद्देश्य कार्यक्रम अन्तर्गत सो कार्य शुरु गरिएको हो । बिहीवार वडा अध्यक्ष सीताराम पोखरेलको अध्यक्षता जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्य शुरु गरिएकोे छ । भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवास गर्नेहरुलाई जग्गाधनी लाल पूर्जा प्रदान गर्ने नेपाल सरकारको घोषित उद्देश्य कार्यक्रम अन्तर्गत सो नाप नक्शांकन कार्य शुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवि ज्ञवालिको उपस्थितिमा हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं, प्रदेश माननीय डिल्ली उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाल, तथा अनेरास्ववियुका जिल्ला नेता युवराज आचार्य लगायत अव्यवस्थित तथा एलानी जग्गा धनीहरुको उपस्थित समेत रहेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय