सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानून सहदैनौं’
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा महिला अधिकारका लागि दबाब अभियान अन्तर्गत धर्ना जारी छ। जिल्ला महिला अधिकारकर्मीहरूले दुई दिनदेखि सहीद चोकमा धर्ना बसेका हुन्। धर्नामा..

