सर्वोच्चको आदेशले घर फर्केका मन्त्री : कर्मचारीसँग चिनापर्चीमै बित्यो १३ दिन, कोही क्वाटरमा सामान मिलाउँदै थिए
काठमाडाैं : जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गर्दा ५ जना पहिलो पटक मन्त्री बनेका थिए । जनता समाजवादी पार्टीका विमल श्रीवास्तव,उमाशंकर अरगरिया,एकवाल मिया तथा राज्यमन्त्री..

