वीरगंजमा उम्मेदवारी दर्ताको दृश्य : कोही पैदलमा, कोही डीजेसहित गाडीमा पुगे निर्वाचन अधिकृतको कार्यालय
वीरगंज : आसन्न स्थानीय तहको निर्वाचनको लागि वीरगंजमा पनि उम्मेदवारी दर्ता जारी छ। जिल्ला समन्वय समिति पर्साको परिसरमा विभिन्न पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेका छन्।..

