सर्वोच्च अदालतको आदेश : मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न निर्देशन

सर्लाही । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत तथा निर्णयात्मक काम नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार अब प्रदेश सरकारले कुनै पनि दीर्घकालीन असर पर्ने नीति, योजना तथा निर्णयहरू अघि बढाउन नपाउने स्पष्ट गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय