सशस्त्र प्रहरी नायव निरीक्षक थापालाई युवा उपलब्धिका लागि विशेष सम्मान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर, सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई ‘आईजी एपीएफ कमेण्डेसन’बाट सम्मान गरेका छन्।

अनलाइन खबरद्धारा घोषित ‘४० मुनिका ४० युवा २०८२’ सूचीमा परेका थापालाई आज प्रधानमन्त्री कार्यालय नजिकैको कार्यक्रममा महानिरीक्षक अर्यालले विशेषरूपले सम्मान गरेका हुन्।

सशस्त्र प्रहरीका अनुसार, थापाको उत्कृष्ट कार्य र समर्पणलाई उच्च मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय