सर्लाहीकाे नयाँ एसपीमा खड्का आउँदै

काठमाडौँ । ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो । योगेन्द्र सिंह खड्काको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ ।

अनुपम श्रेष्ठको  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ । अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय