जम्मू-कश्मीरमा आतंकवादी आक्रमणमा नेपाली पनि मारिए

काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा एक नेपाली पनि मारिएको दाबी गरिएको छ ।जम्मू-कश्मीरको पाहलगाममा मंगलबार दिउँसो २ः४५ बजे भएको आतंकवादी आक्रमणमा २७ जना मारिएका थिए ।
जसमा एक नेपालका सुदीप न्यौपाने रहेको दाबी गरिएको हो । समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ ।मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय