तीनकुने घटनामा संलग्न आरोपमा धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाडौं – तीनकुनेमा शुक्रबार राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार खतिवडाले ढुंगा प्रहार गर्दै अन्य प्रदर्शनकारीलाई समेत उक्साएको आरोप छ। यसअघि नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरू पक्राउ परिसकेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार शुक्रबार रातिसम्म पक्राउ पर्नेहरूको संख्या ५१ पुगेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय