बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्केपछि…

बिहान करिब ९:३०  बाटसुरू भएको आगोको ज्वाला अझै नियन्त्रणमा आएन

ललितपुरको टिकाथलीमा गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ ।  बिहान करिब ९: ३०  बाटसुरू भएको आगोको ज्वाला अझै नियन्त्रणमा आएको छैन। ज्वाला नियन्त्रणमा नआउँदा स्थानीय त्रसित बनेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय