रौतहटमा युवकको शव फेला

रौतहट ।  रौतहटको गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा १ जना युवकको बेवारिसे शव भेटिएको छ। नामथर वतन नखुलेको करिब बर्ष ३५ का पुरुष व्यक्ति फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले  बताए।मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनको भनाइ छ । आज बिहान ५ बजे फेला परेको शव लाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय