सर्लाही: वडा सदस्यको निधनमा बसबरिया गाउँपालिकामा शोक बिदा

सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिका–१ का वडा सदस्य रामभजन राय यादवको निधनको शोकमा गाउँपालिकाले शुक्रबार बिदा दिने निर्णय गरेको छ। माघ १५ गते यादवको निधन भएपछि गाउँपालिकाले शोक व्यक्त गर्दै सो निर्णय गरेको हो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय