सर्लाहीको बलरा नगरपालिका वडा न. २ मा रहेको मनुराम कृषक समुहका अध्यक्ष श्री बिन्देश्वर महतोको असमायिक निधन भएको खवरले हामीलाई स्तब्ध बनाएको छ | वहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ | यस दुःखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन ईष्ट मित्र बन्धु बान्धवामा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त भगवानले प्रदान गरुन भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौ |
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, मलंगवा, सर्लाही परिवार



