थप ११३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६४ जनामा आरटी पीसीआर परीक्षण गर्दा र ४९ जनामा एन्टिजेन गर्दा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार हाल देशभर ३६२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय