बारा २ मा ६५ प्रतिशत मतदान, रातिबाटै गणना सुरु हुने

वीरगंजः बारा २ मा ६५ प्रतिशत मतदान भएको छ। आइतबार सम्पन्न उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको हो।

निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतगणना सदरमुकाम कलैयास्थित गंगापुरका शैक्षिक तालिम केन्द्रभित्र हुने छ।

बारा २ मा ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय