भोजपुरी गायिका शिल्पी राजको MMS भिडियो लीक भएपछि…

जनकपुरधाम । “बुलेट पर जीजा, बुलेट पर जीजा” गीतबाट चर्चामा आएकी भोजपुरी गायिका शिल्पी राजको एमएमएस (गोप्य भिडियो) लीक भएको छ ।

समाजिक सँजाल फेसबुक सहित युटुबमा समेत भाइरल भएको एक भिडियो गायिका शिल्पीराजको अन्तरँग भिडियो रहेको दाबी गरिएको छ । यसले उनको करियरमा ठुलो धक्का पुगेको छ ।

“बुलेट पर जीजा, खाला अपना मर्दाके कमाई त लजालु काहे, ए राजा जी एगो पुन कैइदा, अपनेही हाथे हमर खुन कइदा, पिया जाहु जन कलकतिया, नदी बीचे नैइया डोले, रातभर ढिल त ढोरी जानी छिल द” जस्ता दोहोरो अर्थको गीतबाट भाइरल बनेको गायिका शिल्पी राजकै त्यो एमएमएस रहेको भनिएको छ ।

एक भिडियोमा एक युवतिले आफ्नो बोयफ्रेण्डसँग आपत्तिजनक अवस्थामा देखिएको छ । आफ्नो केटासाथीसँग शारिरिक सम्बन्ध बनाउँदै गरेको भिडियो कसैले शुट गरि समाजिक सँजालमा भाइरल गरिदिएको छ । सो भिडियोमा गायिक शिल्पीराज जस्तै हु–वहु देखिने एक युवतिको रहेको छ ।

भिडियो अनुसार कसैले सुनुयोजित तवरले दुई जनाबीचको भिडियोलाई शुट गरिएको छ । भिडियो भाइरल बनेपछि गायिक शिल्पी राजले पनि त्यो भिडियो आफ्नो नरहेको भनेर प्रतिक्रिया दिएकी छिन् ।

यद्यपी, एमएमएसमा देखिएको भिडियोमा युवतिले लगाएको कानको कनबाली र शिल्पीराजले अन्य भिडियोमा लगाएको कनबाली हुबहु मेल खाएको देखिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय