महोत्तरीमा खुकुरी प्रहारले एक घाइते,अवस्था गम्भिर

वर्दिवास । महोत्तरीको बर्दिवासमा खुकुरी प्रहारबाट एकजना गम्भिर घाईते भएका छन ।

घाईतेलाई उपचारको लागि जनकपुर स्थित चन्द्रिका हस्पिटलमा लगिएकोमा त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

वर्दिवास नगरपालिका ७ फुलवारी टोल बस्ने ४८ वर्षीय गणेशी महतो माथि मंगलवार बिहान सोहि ठाउ निवासी उमेश पाख्रिनले खुकुरी प्रहार गरेको आरोप छ ।

आरोपी पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय