जसपा नेपाल अध्यक्ष यादवको सर्लाहीमा भव्य स्वागत

सर्लाही, ३० चैत । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्लाहीको बरहथवामा भब्य स्वागत गरेका छन ।

गोडैता नगरपालिकाका रामवनमा विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष यादवको बरहथवावासी लगायत पार्टीका नेता तथा कार्यकर्ताले फुलमाला लगाई भव्य स्वागत गरेका छन ।
गोडैता नगरपालिकाको रामवनमा ११ बजे आमसभामा सहभागी हुने जसपा नेता योगेन्द्र यादवले बताए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय