नेपाली कांग्रेस सर्लाहीकाे जारी मतगणना अन्तर्गत १७७६ मत गन्दा सभापतिका उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहले८१ मतले अगाडी

राम नारायण साह
मलंगवा , फागुन २९ गते ।

नेपाली कांग्रेस सर्लाहीकाे जारी मतगणना अन्तर्गत १७७६ मत गन्दा सभापतिका उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहले८१ मतले अगाडी रहेको छ। यसअघि क्षेत्र नम्बर १ काे ८१६ मत गन्दा लक्ष्मण रायले अग्रता ५३ मतले अग्रता लिएका थिए । क्षेत्र नं. २ काे सम्पूर्ण ७६० मतगणना सकिएकाे छ । त्यस्तै क्षेत्र नं. ४ काे २०० गरि आईतबार साँझ पाैने ६ बजेसम्म १७७६ मतगणनाकाे परिणाम यस्ताे रहेकाे छ ।

सभापतिका उम्मेद्वारद्वय :
लक्ष्मण राय ८३६
सुरेन्द्र प्रसाद सिंह ९१७

उपसभापतिका उम्मेद्वारहरु :
नविन अधिकारी ८८२
रविनन्दन चौधरी(पप्पु) ८७४
डा. सरोज कुमार(राजु) ९१६
शेख सदुल्लाह ८०२

सचिवका उम्मेद्वारहरु :
नरेन्द्र भट्टराई ८७०
कृष्ण राज रायमाझी ८२९
निरज कार्कीकाे ८८३
मनोज कुमार यादव ७७०

सह-सचिवका उम्मेद्वारहरु :
सुर्य बहादुर खड्का ८३५
दिनेश मिश्र ७७२
ईन्द्र बहादुर योन्जन ९११
सुनिल कुमार कुशवाह ८१९

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय