धनुषामा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरी द्वारा गोली प्रहार

जनकपुर : धनुषाको पोर्ताहामा किसान आन्दोलन अन्तर्गत राजमार्ग बन्द गराएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

गोली प्रहारबाट ५ जना जनमतका कार्यकर्ता घाईते भएका छन् । जसमध्ये २ जनाको टाउँकोमा गोलल्ी लागेर गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बिरेन्द्रबजार लगिएको छ ।

र्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय