हरिवनका दुई मनकारी ब्यक्तिले सामुदायिक भवन बनाउन जग्गा दान गरे

सरोज यादव | सर्लाही , पुस ३ | सर्लाहीको हरिवन नगरपालिका निवासी रामपृत महतो र विन्देश्वर महतोले हरिवन नपा – ४ सासपुर (गेलहा) टोलमा सामुदायिक भवन निर्माणका लागि संयुक्तरूपमा एकएक कठ्ठा जग्गा दानमा दिएका छन् ।

आज(शनिवार)एक कार्यक्रमका बीच सामुदायिक भवन निर्माणका लागि समाजको चाहना अनुरुप लाखौं मूल्य बराबरको जग्गा उपलब्ध गर्नु भएको हो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय