दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेश बिरुद्द रौतहटमा प्रदर्शन

 

भदौ ०२ , राष्ट्रिय युवा संघ रौतहटले राजनीतिक दल सम्बन्धी ( दोस्रो संसोधन ) अध्यादेश बिरुद्द प्रदर्शन गरेको छ ।

बुधबार रौतहट सदरमुकाम गौरमा राष्ट्रिय युवा संघले अध्यादेश चाहिँदैन , पार्टी फुटाउन पाइँदैन , देउवा सरकार मुर्दावाद , केपी ओली जिन्दावाद नाराका साथ नगर परिक्रमा गर्दै प्रदर्शन गरेको हो ।

 

प्रतिनिधिसभा अधिवेशन आक्समात अन्त्य गरे लगत्तै देउवा सरकारले राजनीतिक दल विभाजन सम्बन्धी दोस्रो संसोधन अध्यादेश प्रमाणीकरण गराएको छ ।

यस अध्यादेश प्रति जनता समाजवादी नेपालले पनि असन्तुष्टि जाहेर गरेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय