रौतहटबाट लागुऔषध सहित २ पत्रकार पक्राउ

 

भादौँ ०१ ,रौतहटबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

आफुलाइ पत्रकार बताउने रौतहटको ईशनाथ न.पा ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई गौर नगरपालिका ०१ भंसार रोडबाट १ सय ५ थान लागुऔषध नाइट्राभेटका साथ पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

सोमबार राती प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा उनिहरुको साथबाट सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय