साउन ३२ , रौतहटको चन्द्रपुर नगरपालिका ६ (मोथियाही)बाट सालको काठ बरामद भएको छ ।
गोप्य सुचनाको आधारमा करिब ८ क्युब फिट सालको काठ अर्कसे मार्फत चिरान गर्दै गरेको अवस्थामा बरामद गरीएको र सो काठ चन्द्रनिगाहपुर सब डिविजनको कम्पाउन्ड मा राखिएको बताइएको छ ।
बनका कर्मचारी र रंगपुर साझेदारी बनका कर्मचारीहरुको सहयोगमा काठ बरामद भएको सो साझेदारी बनका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।



