सर्लाहीमा १९ लाखमा निर्णय हुन् लागेको सडकमा कामनै नगरी रकम बाँडफाद

राधेश्याम कुशवाहा सर्लाही -सर्लाहीको चन्द्रनगर गाउपालिकामा सडकको कागजमै कामगरी १५ लाख बजेट निकासा गरेको रहस्य बाहिर आएको छ।
सर्लाहीको चन्द्रनगर गाउपालिका वडा न १ किसनपुरमा रामबृछ महतोको घरदेखि भैसियाही सम्मको सडकमा एक रुपैयाको काम नै नगरी रकम निकास गरिएको छ।
संधीय सासद प्रमोद साहको संसदीय कोषबाट प्राप्त १९ लाखबाट स्त्नोतरी गर्ने भनिएको सडकमा कम नै नगरी रकम निकासा भएको थाहा भए पछि हामीले बिरोध गरेको स्थानीयबासी अवधलाल बताए। स्थानीय सरकार लुटतन्त्र लागेको कारण चन्द्रनगर गाउपालिका भस्टचरको अखण्डा बन्दै गएको छ। सरकारले छानबिन समिति गठनगरी सडकको अनियमितत र भ्रस्टाचारमा संलग्र जो कोहीलाई कडा कारबाहिको माग गरेको बताए। सडकको निर्माणको लागि १५ बजेट
विनियोजन गरिएपनि सडकमा माटो बालुवा ,केहि नै नराखी रकम निकास गरिएको स्थानीयबसी बिरेन्द्र महतो ले बताए।

सडकको समयमा मर्मत सम्भार नहुदा आम नागरिकहरुलाई हिडडुल गर्न समेत समसिया हुदै आएका छन् ,भने गइबस्तुको लागि खेतिबारी घसका लागि जाने महिलाहरु तथा बालबालिका हरुलाई सबै भन्दा बदी प्रभावित हुन् गरेका बताए।
सडकमा काम नै नगरी रकम निकासा भएपछि आफ़ु र वडाअघ्य्क्ष मिलेर गाउपालिकामा निबेदन दिएको वडासदस्य जुगलकिशोरले बताए। गाऊपालिका अध्य्क्षले वडा अध्य्क्ष्लाइ आर्थिक प्रलोभन देखाए पछि वडा आघ्य्क्षको हाउभाउ व्यवहारमा एकाएक परिवर्तन भएको आरोप समेत लगाए।
आर्थिक बर्ष -२०७७ -०७८ को विकास निर्माण कार्यमा राम वृछ महतोको घरदेखि भैसियाही समको सडक निर्माण कार्य न भएको र यस कार्यबाट कार्य सम्पन गरी निकासा समेत भइसकेकाले सोको प्र्तिलिपि उलेख्ख गराई दिन गएको सावन ९ गते वडाअध्य्क्ष ,बच्चे राय यादव र जुगलकोसोर राय ले गाऊ पालिकामा
दिएको निवेदनमा समेत उलेख्ख गरिएको छ।
यता राम बृछ महतोको घरदेखि भैसियाही सम्मको तिनवटा सडक रहेको चन्द्रनगर गाउपालिका अध्य्क्ष महेन्द्र महतोले बताए। गाउपालिकाले रामवृछ को घरदेखि बेचन पासवान को घर हुदै भैसियाही सम्म जाने बाटोमा सडक निर्माण भएको दाबी गरे।
गाउपालिका अध्य्क्ष आफ्नो गालती लुकाउन सरासर झुटो बोल्दै आएको रामबृछ महतोले बताए। मेरो घरबाट भैसियाहीसम्म जान एक सडक रहेका छ्न।
सडकमा पाच रुपैयाको काम न भएको समेत बताए। संधीय संसद प्रमोद साहको संसदीय विकास कोसबाट चन्द्रनगर गाउपालिका वडा न १ किसनपुरमा
महतोको घरदेखि भैसियसम्म सडक स्तोंन्त्रिको लागि प्राप्त बजेटको गाउपालिकाले प्रस्तुत गरिएको कार्य सम्प्र्न प्रतिवेदनमा समेत रामबृछ महतोको घरदेखि
भैसियाही पुल सम्म जाने बाटोको निर्माण कार्य सम्प्र्न गरिएको प्रस्तुत रुपमा उलेख्ख गरिएको स्थानीय समाजसेवी युवा राजकुमार महतोले बताए
गाउपालिका अध्य्क्ष्ले दिएको बयान समेत आफैमा विवादस्पद रहेकाछन उहाले भनेका छन्। महतोले भने फेरी उहाले भ्नुहुन्छ कि हामी आर्को सडकमा काम
गरेका छौ ,तर प्रतिबेदनमा रामबृछ महतोको घरदेखि भैसियाही जाने सडकमा कम भएको उलेख्ख गरिएको छ। जसमा एक रुपैयाको माटो समेत नराखी
सबै पैसा खाएर चरम भ्र्स्चार गरेका छन्। सडक मा भएको अनियमितता र भ्रस्टाचारको छानबिन समिति गठन गरी दोषीलाई कडा कारबाहीको माग बताए।
महेन्द्र महतो सुडी माननीय राजेन्द्र महतोको जेठो दाई र प्रवेस संसाद ओपेनद्र महतोको बाबु हुन्। यहा राजनीतिक पहुच र पावरको आडामा गाउपालिकाको
बिभिन शिर्षकमा व्यपक अनियमत्ता र भास्ताचार गर्दै आएको स्थानीयबासीले आरोप लगाएका छ। ,

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय