राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र र सेभ द चिल्ड्रेनको साझेदारीमा पोषण युक्त सामग्री वितरण

सर्लाही,असार २२
राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र र सेभ द चिल्ड्रेनको साझेदारीमा कोभिड-१९ बाट संक्रमित भई घरमै आइसोलेसनमा बसेका सर्लाहीको गोडैता तथा बलरा नगरपालिकामा पोषण युक्त सामग्री वितरण गरेको छ । गोडैता तथा बलरा नगरपालिकामा ४ महिला र ४२ पुरुष गरी ४६ जनालाई पोषण युक्त सामग्री मंगलबार वितरण गरेको हो । राष्ट्रिय रोजगार प्रबर्धन केन्द्रकि अध्यक्ष गायत्री देवी महतो द्वारा उक्त सामग्री एक कार्यक्रम बिच गोडैता नगरपालिकाका २९ जना गर्भवती तथा सुत्केरी आमाहरुलाई यो पोषण प्याक वितरण गरिएको राष्ट्रिय रोजगार प्रबर्धन केन्द्रका संयोजक दिलिप कुमार यादवले जानकारी दिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय