राजिव शाह,
सर्लाही,असार २१
सर्लाहीको कौडेना ५ स्थित छपकैया टोलमा खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ।
सर्लाही कौडेना गाउपालिका – ५ छपकैया टोल .बस्ने रामबाबु रायको छोरी .बर्ष ५ कि गुड्डी कुमारी राय आफ्नै घरको छेउमा रहेको राम मन्दिरको पोखरीमा खल्ने क्रममा डुबी मृत्यु भएको छ।
प्रहरी टोली प्रारम्भिक अनुसन्धान कार्य गरी पोस्मार्तमको लागी जिल्ला अस्पताल मलंगवातर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



