प्रदर्शनकारीद्वारा सुरक्षाकर्मीको बन्दुक कब्जा

काठमाडौं – राजधानीको तीनकुने क्षेत्रमा भइरहेको राजावादी प्रदर्शन उग्र बनेपछि तनावग्रस्त अवस्था सिर्जना भएको छ। भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिति झन् जटिल बनेको थियो। यही क्रममा, केही प्रदर्शनकारीले एक सुरक्षाकर्मीको साथबाट बन्दुक खोस्ने घटना घटेको छ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय