बिहान करिब ९:३० बाटसुरू भएको आगोको ज्वाला अझै नियन्त्रणमा आएन
ललितपुरको टिकाथलीमा गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । बिहान करिब ९: ३० बाटसुरू भएको आगोको ज्वाला अझै नियन्त्रणमा आएको छैन। ज्वाला नियन्त्रणमा नआउँदा स्थानीय त्रसित बनेका छन् ।



