सातजना बंगलादेशी ठमेलबाट पक्राउ

नेपालमा अवैध रूपमा बस्दै आएका सातजना बंगलादेशीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरूको भिसा अवधि सकिएको र शंकास्पद गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई कारबाही गरी निष्कासनका लागि प्रहरीले अध्यागमन विभागमा बुझाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय