लालबन्दीमा नवनिर्मित व्यावसायिक भवन उद्घाटन, राजनीतिक दलहरूलाई निमन्त्रण

सर्लाही : लबन्दी नगरपालिकाको वडा नम्बर ७ मा बनेको नवनिर्मित व्यावसायिक भवन उद्घाटनका लागि नगरपालिकाले विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत दलहरूलाई फागुन १२ गते हुने कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागमार्फत निर्माण सम्पन्न उक्त भवनको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमानसिंहले गर्नेछन्। नगरपालिकाले एक सूचना जारी गर्दै सोमबार कार्यक्रम आयोजना हुने जानकारी दिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय