मलंगवाको प्रादेशिक अस्पतालको डिजिटल बोर्ड ह्याक, अनुसन्धान जारी

सर्लाही – सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको डिजिटल बोर्ड ह्याक भएको छ। आज बिहान बोर्डमा “System Phar Denge (elvis bhai)” भन्ने सन्देश देखा परेको थियो। यो घटनापछि बोर्डलाई बन्द गरिएको छ, र यसबारे थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। पछिल्लो समयमा डिजिटल प्रणालीमा यस्ता ह्याकिङ घटना बढ्दो क्रममा रहेका छन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय