घरमा छापा हान्न गएका सिन्धुलीका एसपीलाई स्थानीयले थर्काएर फर्काए

काठमाडौं । एक घरमा छापा हान्न गएका सिन्धुलीका एसपी गोविन्दराज काफ्ले विवादमा परेका छन् ।एक सामान्य व्यक्तिको घरमा गलत सूचनाका आधारमा छापा हान्न गएपछि उनी विवादमा परेका हुन् । स्थानीयले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा बेइज्जती गरेका छन् ।
कुनै आपराधिक सूचनाका आधारमा सादा पोशाकमा एसपी काफ्ले सो घरमा गएको देखिन्छ ।तर, घरका धनीहरुले अनावश्यक दुःख दिएको भन्दै थर्काएर फर्काउनुका साथै भिडियो खिचेर प्रहरीको बेइज्जती गरिदिएका हुन् । गलत सूराकीका कारण सो घटना भएको सिन्धुली प्रहरी स्रोत बताउँछ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय