हार्दिक श्रद्धाञ्जली

सर्लाहीको गोडैता वडा न. 10  मा रहेको उन्नति कृषक समुहकी अध्यक्ष श्रीमती सिता देवी रामको असमायिक निधन भएको खवरले हामीलाई स्तब्ध बनाएको छ | वहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ | यस दुःखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन ईष्ट मित्र बन्धु बान्धवामा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त भगवानले प्रदान गरुन भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौ |

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, मलंगवा, सर्लाही परिवार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय