जनकपुर : धनुषाको पोर्ताहामा किसान आन्दोलन अन्तर्गत राजमार्ग बन्द गराएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
गोली प्रहारबाट ५ जना जनमतका कार्यकर्ता घाईते भएका छन् । जसमध्ये २ जनाको टाउँकोमा गोलल्ी लागेर गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बिरेन्द्रबजार लगिएको छ ।
र्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।



