राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सडकमा

सर्लाही । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सडकमा उत्रिएको छ ।

अनेरास्ववीयु केन्द्रीय अध्यक्ष ऐन महर आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् । सर्लाही को मलंगवा मा अनेरास्ववीयु सर्लाही का अध्यक्ष शमीम बाबु खान को नेतृत्व मा विधार्थी हरू ले प्रदर्शन गरेका छन् । विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन, परमादेशको कम्फर्टेबल सरकार मुर्दाबाद, दल विभाजन अध्यादेश फिर्ता गर, लोकतन्त्र विरोधी अध्यादेस फिर्ता गर लगायतका नारा लगाए छन ।

अनेरास्ववियूले दल विभाजनसम्बन्धी सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने मनशाय राखेको टिप्पणी गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय