भाद्र ०१ , रौतहटको गौरमा एक व्यक्तिको शव फेला परेको छ ।
जिल्लाको गौर नपा १ स्थित श्री कृष्ण मन्दिर परिसर भित्र सोमबार राति करिब ८ बजेको समयमा पहचान नखुलेको एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
मृतक व्यक्ती २/३ देखि मन्दिर परिसर भित्रै बस्दै आइरहेको थियो ।



