म एमाले मै छु , माओवादीमा प्रवेश गरेको छैन : शिव पूजन राय

 

भदौ ०१, सर्लाही क्षेत्र नम्बर ४ का एमाले नेता शिवपुजन राय यादवले आफू पार्टी परिवर्तन नगरेको दाबी गरेका छन् ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मेरो पुरानो फोटो राखेर माओबादी मै फर्केको कु – प्रचार र अफवाह फैलाएको प्रति गंभीर ध्यानकर्षण भएको बताएका हुन् ।

 

यादवले आफू एमाले मै रहेको र आफ्नो समर्थक , शुभचिन्तक , युवा सङ्गठन लगायत सम्पूर्णलाई झुठो हला प्रति ध्यान नदिई पार्टी संगठनलाई मजबूत बनाउने तर्फ केन्द्रित हुन अनुरोध गरेका हुन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय