हार्डवेयरको पसलमा आगलागीका कारण लाखौँको क्षति

सर्लाहीको ईश्वरपुर नगरपालिका–१, भक्तिपुर चौलिखाक व्यापारी सन्जय साह सुँढीले संचालन गरेको हार्डवेयर पसलमा रति आगलागी भएको हो । ।आगलागीबाट पसलमा रहेका लाखौँ मूल्यका सामग्रीहरु र मोटरसाइकल जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको ऐकिन विवरण नआएपनि लाखौँको  क्षति भएको पीडितले बताएका छन् ।पसलमा कसैले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ,सो घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय