रौतहटमा करेन्ट लागेर एक युवतीको मृत्यु

साउन २०, रौतहट । रौतहटमा करेन्ट लागेर बुधबार एक युवतीको ज्या’न गएको छ ।

रौतहटको बौधीमाई नगरपालिका ७ बस्ने मुक्ति राय यादवको १५ वर्षीय छोरी नेहा यादवको करेन्ट लागेर मृ’त्यु भएको हो ।

राइस मिल्सको नाङ्गो तार छुँदा करेन्ट लागेर नेहा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनकुलले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय