राजिव शाह –मलंगवा,असार ११
भिड नियन्त्रण विशेष अनुशिक्षण घुम्ती प्रशिक्षण सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरको प्रमुख आतिथ्यतामा भएको तालिममा ३५ जना प्रहरी हवलदार र प्रहरी जवानलाई प्रशिक्षण प्रमान पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए।उक्त तालिम यस कार्यालय तथा मातहत प्रहरी कार्यालय समेतबाट ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । साथै उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले ‘क‘ श्रेणी प्राप्त गरेका छन ।
प्रत्यक्ष रुपमा फिल्डमा खटिने प्रहरी कर्मचारीहरुलाई सम्बन्धित स्थानमानै प्रशिक्षक उपलब्ध गराई व्यवसायीक ज्ञान, सीप, क्षमता एंव व्यवहारमा थप उत्कृष्टता प्रदान गराउने विभागीय नीति अनुरुप अनुशिक्षण कार्यक्रम संचालन गरिदै अएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । असार ६ गते एक कार्यक्रम बीच उद्धघाटन गरि सुभारम्भ गरिएको थियो।
भिड नियन्त्रण विशेष अनुशिक्षण ५ दिने तालिम सम्पन्न
ताजा समाचार
लोकप्रिय
© 2026 Pradesh Diary | All Right Reserved | Privacy Policy
Designed by: ProTech


राजिव शाह –मलंगवा,असार ११
उक्त तालिम यस कार्यालय तथा मातहत प्रहरी कार्यालय समेतबाट ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । साथै उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले ‘क‘ श्रेणी प्राप्त गरेका छन ।

