पाँचौं गाउँ-सभाबाट रेडियो मलंगवाका स्टेसन मैनेजर यादव सम्मानित

सर्लाही११ असार
बसबरिया गाउँपालिकाको पाँचौं गाउँ-सभाबाट रेडियो मलंगवाका स्टेसन मैनेजर अरोज यादबलाई दोसल्ला ओढार सम्मान गरेको छ । पालिका प्रमुख रामअजोधीरायले रेडियोकर्मी यादवलाई फुला माला सहित अबिर लगाएर सम्मान गरेको हो । पाचौं बसबरिया गाउँ पालिकाले सो अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्नेलाई सम्मान पत्र सहित पनि सम्मान गरेको छ ।
बिहीवार पालिका प्रमुख रामअजोधी रायको अध्यक्षता र नव-
निर्वाचित युवा खेलकूद मंत्री माननीय वीरेंद्र सिंह को प्रमुख–
आतिथ्य मा सम्पन्न सभा मा माननीय प्रदेशसांसद संजय यादव
र पूर्व संघीय-सभासद किरण देवी रायको विशिष्टअतिथी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक उद्धव सिंह भांट,पालिकाका कर्मचारी वडा अध्यक्षहरु पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय