मोरङको पूर्वीनाका तस्करको स्वर्णभूमि, प्रहरी र सशस्त्रका एसपीका घुमुवाको असुली आतंक
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले पदबहाली गरेपछिको पहिलो पत्रकार सम्मेलनमा सादा पोशाकमा घुमुवा नखटाउने प्रतिबद्धता जनाएका थिए । १ फागुन २०८०..

