सात पटक म्याद थपिएको मलंगवा हुलाकी सडकमा बल्ल निर्माणको गति
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लामो समयदेखि अलपत्र परेको पूर्व–पश्चिम हुलाकी सडकमा अन्ततः कालोपत्रेको प्रक्रिया अघि बढेको छ। स्थानीयवासीले कात्तिक मध्यतिर अनिश्चितकालीन चक्काजाम गर्दै दबाब..

